गोदावरी पुगेर एमाले अध्यक्ष ओलीले लिए महाधिवेशनको तयारी बारे जानकारी
काठमाडौँ । .नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको गोदावरीस्थित सनराइज हलको आज निरीक्षण गरेका छन् । यही असोज १५ देखि १७ गतेसम्म आयोजना हुन लागेको पार्टीको विधान महाधिवेशनको तयारीका...