कर्णाली प्रतिष्ठान र सनवे मेडिकल सेन्टरबीच सहकार्य
कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मलेसियाको सनवे मेडिकल सेन्टर बीच सम्झौता भएको छ । सम्झौताले ती दुई स्वास्थ्य सेवा प्रदायक संस्थामा कार्यरत जनशक्तिबीच सहकार्य हुने बताइएको छ...