भोटेकोशी बाढीपीडितका लागि सनसाइन स्कुल फाउन्डेसनले दियो २५ लाख
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन:स्थापनाका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनले २५ लाख रुपैयाँ सहयोग गरेको छ। फाउन्डेसनका सचिव तथा हाम्रो सनसाइन स्कुलका...