कुकुर पाल्न वडाको अनुमति अनिवार्य, दर्ता प्रक्रिया सुरु
काठमाडौँ । झापाको शिवसताक्षी नगरपालिका-८ ले घरपालुवा कुकुर व्यवस्थापनलाई व्यवस्थित बनाउन नयाँ व्यवस्था लागू गरेको छ । अब उक्त वडाभित्र कुकुर पाल्नुअघि सम्बन्धित धनीले वडा कार्यालयबाट अनिवार्य अनुमति लिनुपर्ने भएको...