सांसद स्वागत प्रकरणबारे चण्डेश्वरी माविको स्पष्टीकरण, पूर्वनिर्धारित कार्यमा व्यस्त रहेको दाबी
काठमाडौँ । ओखलढुंगास्थित चण्डेश्वरी माध्यमिक विद्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलसँग सम्बन्धित घटनाबारे औपचारिक स्पष्टीकरण सार्वजनिक गरेको छ । सांसदलाई विद्यालय प्रवेशका क्रममा आवश्यक स्वागत नभएको विषयलाई...