सञ्चार मन्त्री डा. तिमिल्सिनाद्वारा जिल्लाका समस्याबारे तादी गाउँपालिका अध्यक्षसँग छलफल
काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य एवं सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले नुवाकोटको तादी गाउँपालिकाको समग्र विकास, शिक्षा, स्वास्थ्य सञ्चारलगायत सेवा विस्तार, नागरिकलाई सहज...