तिहार प्रकृतिका विभिन्न पक्षको सन्तुलनको पर्व हो : प्रम ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार प्रकृतिका विभिन्न पक्षको सन्तुलनको पर्व भएको बताएका छन् । तिहार अर्थात् दीपावलीका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले तिहारमा मानवका अतिरिक्त विभिन्न...