पार्टी निर्णय विपरीत विश्वासको मत दिएपछि जसपा नेपालद्वारा सांसद पाण्डेयसँग स्पष्टीकरण माग
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सभाका सदस्य सन्तोषकुमार पाण्डेयसँग पार्टीको निर्णय र निर्देशन उल्लंघन गरेको विषयमा लिखित जवाफ मागेको छ। रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ (क)...