लुम्बिनी विकास कोषको सदस्य सचिवमा सन्तोष पाण्डेय नियुक्त, आवेदन दिएका २०९ जना बाहिरै
काठमाडौँ । सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डेयलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रुपन्देहीको तिलोत्तमा नगरपालिका निवासी पाण्डेयलाई कोषको सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेको...