भुटानी शरणार्थी प्रकरणमा सन्देश शर्मा पक्राउ
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मा पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो । शर्मालाई...