सरुवा विवादमा उपसचिव सिग्देलमाथि छानबिन समिति गठन, मन्त्रीको निजी सचिवको जिम्मेवारीबाट अलग गर्ने निर्णय
काठमाडौँ । सरुवा विवादमा मुछिएकी उपसचिव सन्ध्या सिग्देलमाथि छानबिन गर्न मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ। छानबिन प्रक्रिया अघि बढेसँगै उनलाई मन्त्रीको निजी सचिवको जिम्मेवारीबाट अलग गर्ने निर्णयसमेत भएको...