ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’: ५ सय ७२ सवारी चालक कारबाहीमा
काठमाडौँ । ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा शनिवार ५ सय ७२ वटा सवारी चालकलाई कारबाही गरिएको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ‘सप्राइज चेकिङ’का क्रममा ट्राफिक नियम पालना...