‘महानगर सफा राख्ने जिम्मेवारी हामी नागरिककै हो’- जितु नेपाल
काठमाडौँ । कलाकार जितु नेपालले काठमाडौँ महानगरपालिकालाई सफा र व्यवस्थित बनाउन महानगरवासी स्वयं सचेत र जिम्मेवार हुनुपर्ने बताएका छन् । आइतबार काठमाडौँ महानगर प्रहरी बलको ३४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै...