सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्न समिति गठन, कार्यकारी निर्देशकसहित ३० जना कर्मचारीको व्यवस्था गर्ने तयारी
काठमाडौँ । सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्न ६ सदस्यीय समिति गठन गरेको छ । शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज...