प्रधानमन्त्री पत्नी काफ्ले अस्पतालबाट डिस्चार्ज
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)की पत्नी सबिना काफ्ले अस्पतालबाट डिस्चार्ज भएकी छन्। त्रिवि शिक्षण अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न भएपछि उनी अस्पतालबाट डिस्चार्ज भएकी हुन् । हाल उनको स्वास्थ्य अवस्था सामान्य...