मन्दिरमा मृत भेटिएका व्यक्ति पुजारी नभएको प्रहरीको स्पष्टिकरण
काठमाडौँ । धनुषाको सबैला नगरपालिका–१२ नहरचोकस्थित मन्दिर परिसरमा मृत अवस्थामा फेला परेका व्यक्ति मन्दिरका पुजारी नभएको जिल्ला प्रहरी कार्यालय धनुषाले स्पष्ट पारेको छ। घटनालाई लिएर विभिन्न माध्यममा आएका विवरणप्रति ध्यानाकर्षण...