सभागृहको बजेट नरोक्न आग्रह : नेता सिटौला
भद्रपुर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा यहाँ निर्माण भइरहेको सभागृहको बजेट नरोक्न आग्रह गरेका छन् । आज यहाँ प्रेस क्लबद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले वर्तमान...