प्रतिनिधि सभा सञ्चालनका लागि सभास्थल सुनिश्चित गर्न सरकारलाई सचिवालयको आग्रह
काठमाडौँ । संघीय संसद सचिवालयले प्रतिनिधि सभा बैठक नियमित रूपमा सञ्चालन गर्न आवश्यक पर्ने सभा स्थलको व्यवस्था गर्न सरकारसँग औपचारिक अनुरोध गरेको छ । सचिवालयका अनुसार गत भदौ २३ र...