समान विकासका लागि विश्वका सभ्यताको आदान-प्रदान आवश्यक : ईश्वर पोखरेल
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले मतभिन्नता र तनाव चरम बिन्दुमा पुगेको वर्तमान समयमा ग्लोबल साउथ मुलुकहरू थप एकताबद्ध भएर सामूहिक हित र मानव...