संघ, प्रदेश र स्थानीय तह(समन्वय तथा अन्तरसम्बन्ध) विधेयक पारित
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले संघ, प्रदेश र स्थानीय तह(समन्वय तथा अन्तरसम्बन्ध) विधेयक, २०७७’ लाई बहुमतले पारित गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय...