जेन जेड आन्दोलनका घाइते र सहिद परिवारको प्याकेज कार्यान्वयन गर्न समन्वय समिति
काठमाडौँ । सरकारले जेन जेड आन्दोलनका घाइते तथा सहिद परिवारका माग सम्बोधन गर्न विशेष समन्वय समिति गठन गरी काम अघि बढाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव हेमराज अर्यालको संयोजकत्वमा...