२ सय वर्ष पुरानो इतिहास बोकेको समय् फल्चा पुनः निर्माण सम्पन्न
ललितपुर । पुलचोकस्थित हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथ निर्माण गर्ने केही पर रहेको दुई सय वर्ष पुरानो इतिहास बोकेको समय् फल्चाको पुनः निर्माण सम्पन्न भएको छ । ललितपुर महानगरपालिकाका प्रमुख...