समय सीमा नाघे कारबाही हुने चेतावनीसहित अव्यवस्थित तार व्यवस्थापनको स्थलगत समीक्षा
काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौँ उपत्यकामा सडकका पोलमा वर्षौंदेखि अलपत्र र प्रयोगविहीन अवस्थामा रहेका दूरसञ्चारसम्बन्धी तार हटाउने अभियानको...