समाजवादी प्रेस संगठन उपत्यका प्रदेश कमिटीको नयाँ कार्यसमिति चयन
काठमाडौँ । समाजवादी प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीको विशेष भेलाले विष्णु रैगाईको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ। राजधानीमा आयोजित भेलाले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो।...