‘प्रचण्ड’ले भने-‘समाजवादी यात्राको आधार उत्पादन हो’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि, उद्योग, जडीबुटी, पर्यटनजस्ता स्थानीय सम्भावनामा आधारित आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा पार्टीलाई समाजवादतर्फ रूपान्तरण गर्ने आधार उत्पादन भएको बताएका छन्...