समाजवादी विद्यार्थी मोर्चाको घोषणा गर्ने तयारी
काठमाडौँ । केही दिनअघिमात्रै समाजवादी मोर्चामा आबद्ध राजनीतिक दलनिकट विद्यार्थी सङ्गठनहरूले पनि समाजवादी विद्यार्थी मोर्चा बनाएका छन्। पञ्चासिंह नेतृत्वको अखिल क्रान्तिकारी, सुदेश पराजुली नेतृत्वको अनेरास्ववियु, रमेश यादव नेतृत्वको समाजवादी विद्यार्थी...