वित्तीय समानीकरण अनुदान घटाइएको भन्दै स्थानीय तहका छाता संस्थाको असन्तुष्टि
काठमाडौँ । संघीय सरकारले स्थानीय तहलाई उपलब्ध गराइने वित्तीय समानीकरण अनुदान घटाएको निर्णयप्रति स्थानीय सरकारका प्रतिनिधिमूलक संस्थाहरूले आपत्ति जनाएका छन् । गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल र नेपाल नगरपालिका संघ ले...