१७ वर्षमा समावेशी कोटाबाट निजामती सेवामा २५ हजारभन्दा बढी स्थायी नियुक्ति
काठमाडौँ । पछिल्लो १७ वर्षको अवधिमा २५ हजार २१८ जना उम्मेदवार समावेशी कोटाबाट स्थायी रूपमा निजामती सेवामा प्रवेश गरेका छन्। लोक सेवा आयोगको पछिल्लो वार्षिक प्रतिवेदनअनुसार, विक्रम संवत् २०६४ सालदेखि...