विपन्न लक्षित छात्रवृत्तिका लागि फारम भराउन निर्देशन
काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, समावेशी शिक्षा शाखाले सामुदायिक विद्यालयहरूलाई विपन्न लक्षित छात्रवृत्तिका लागि फारम भर्न/भराउन निर्देशन दिएको छ । शाखाले आर्थिक वर्ष २०७९/०८० मा विपन्न लक्षित...