‘समावेशी समानुपातिक सिद्धान्त कार्यान्वयन हुनुपर्ने’
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले लोक सेवा आयोगले पछिल्लो पटक प्रकाशन गरेको विज्ञापन संविधान विपरीत भएको भन्दै आपत्ति जनाएका छन् । बैठकको विशेष समयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका...