गायिका एलिना र समीक्षाले भेटे गृह मन्त्री
काठमाडौँ । सामाजिक सञ्जालमा दुर्व्यवहार भोगिरहेका दुई गायिकाले गृहमन्त्री रमेश लेखकसँग भेटघाट गरेका छन्। गृह मन्त्रालय पुगेर गायिका एलिना चौहान र समीक्षा अधिकारीले गृहमन्त्री लेखकसँग भेटेका हुन् पछिल्लो समयमा आफूमाथि सामाजिक...