रसुवामा बाढीपीडितको घरदैलोमा राहत बोकेर पुग्यो समृद्धि ग्लोबल फाउन्डेसन
काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवाका दलित तथा भूमिहीन परिवारको पीडामा समृद्धि ग्लोबल फाउन्डेसन नेपालले साथ दिएको छ । बाढीबाट प्रभावित कालिका गाउँपालिका–२ का ३१ परिवारलाई फाउन्डेसनले खाद्यान्नसहित...