अस्पतालबाट भागेका सम्झना हत्या आरोपी समातिए, सुरक्षामा खटिएका ३ प्रहरीलाई निलम्बन गरिने
काठमाडौँ । सम्झना कामीको बलात्कारपछि हत्याका आरोपी राजेन्द्र बोहरालाई प्रहरीको आखा छलेरभागेको करिब १० घण्टापछि समातिएका छन् । बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झनाको बलात्कारपछि हत्या गरेको आरोपमा बोहरालाई पुर्पक्षका...