औद्योगिक सम्पत्ति संरक्षणका लागि नयाँ कानुनी व्यवस्था आवश्यक : उद्योग विभाग
काठमाडौँ । उद्योग विभागले नेपालमा औद्योगिक सम्पत्तिको संरक्षण र व्यापारिक पहिचान (ब्रान्ड) सुरक्षित गर्न प्रस्तावित औद्योगिक सम्पत्तिसम्बन्धी विधेयकले महत्त्वपूर्ण आधार तयार गर्ने जनाएको छ। विभागका निर्देशक छविलाल पौडेलले काठमाडौँमा आयोजित...