प्रमुख प्रशासकीय अधिकृतलाई बजेट माग्दै पत्र लेखेकी सूर्यगढीकी लेखा अधिकृतको सरुवा मन्त्री सचिवालयमा !
काठमाडौँ । नुवाकोटको सूर्यगढी गाउँपालिकामा बजेट कार्यान्वयन र भुक्तानी प्रक्रियामा समस्या देखिएको भन्दै प्रमुख प्रशासकीय अधिकृतलाई पत्राचार गरेकी लेखा अधिकृत सम्पदा न्यौपानेलाई बागमती प्रदेश सरकारले स्वास्थ्य तथा सामाजिक विकास मन्त्रीको...