काठमाडौँ-८ का उम्मेदवारको सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन मुख्य मुद्दा
काठमाडौँ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौँ निर्वाचन क्षेत्र नं-८ मा सहरी व्यवस्थापनका साथै यहाँ रहेका विश्व सम्पदाहरूको संरक्षण र प्रवर्द्धन गर्ने विषयलाई उम्मेदवारले प्रमुख प्राथमिकतामा राखेका छन्...