सरकारका तीन वर्षमा शिक्षा : भर्नादर ९३ र साक्षरता दर ८५ प्रतिशत
काठमाडौँ । कोरोना महामारीको जोखिमबीच वर्तमान सरकारले तीन वर्षका अवधिमा शिक्षा र सञ्चार क्षेत्रको पहुँच विस्तारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । सो अवधिमा आधारभूत तह (कक्षा १–८) को विद्यार्थी खूद...