हप्तामा दुई दिन सार्वजनिक बिदा दिन सिफारिस(प्रतिवेदनसहित)
काठमाडौँ । सरकारी अध्ययन समितिले सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातामा दुई दिन सार्वजनिक दिने सम्बन्धमा अध्ययन गर्न...