इन्डोनेसियामा भ्रष्टाचारको आरोपमा ३४ जना पक्राउ
जाभा । इन्डोनेसियाको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय (केपीके) ले ३४ जनालाई पक्राउ गरेको छ । सरकारी खरिदसम्बन्धी काममा भ्रष्टाचार गरेको आरोपमा उनीहरु प्रकाउ परेका हुन्। पेमालाङ जिल्लाका प्रमुख मुक्ति अगुङले भ्रष्टाचार...