सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने नियमावली स्वीकृत
काठमाडौँ । सरकारले सरकारी निर्णय प्रक्रियालाई थप सरल, व्यवस्थित र डिजिटल प्रविधिमैत्री बनाउने उद्देश्यसहित नयाँ नियमावली स्वीकृत गरेको छ। बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ‘सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल...