रविको पासपोर्टबारे तीन निकायबाट कागजात झिकाउने निर्णय
काठमाडौँ । सरकारी वकिलको कार्यालय काठमाडौँले सत्ता-बहिर्गमित रवि लामिछानेको पासपोर्टमाथि परेको जाहेरीका विषयमा अनुसन्धान थालेको छ । आफू कहाँ पेस भएको जाहेरीका आधारमा सरकारी वकिल कार्यालयले एकसाथ तीन निकायबाट कागजात...