पीएचपीमा गम्भीर सुरक्षा कमजोरी, सरकारी वेबसाइटको सुरक्षा परीक्षण र अद्यावधिकमा जोड
काठमाडौँ। सरकारी वेबसाइट तथा अनलाइन सेवा सञ्चालनमा प्रयोग हुने पीएचपी प्रविधिमा दुई गम्भीर सुरक्षा कमजोरी पहिचान भएपछि नेपालका सरकारी डिजिटल प्रणालीको सुरक्षा परीक्षण र अद्यावधिकको विषय महत्वपूर्ण बनेको छ। सम्भावित...