सम्पत्ति विवरण नबुझाउने कर्मचारीमाथि कारवाही प्रक्रिया अघि बढाउने तयारी
काठमाडौँ । आर्थिक वर्ष २०८१-०८२ मा सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी कर्मचारी तथा पदाधिकारीमाथि कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने भएको छ। राष्ट्रिय सतर्कता केन्द्रले तयार पारेको सम्पत्ति विवरण अनुगमन प्रतिवेदन...