सरकारी कार्यालयमा असोज २२ देखि २८ गतेसम्म सरसफाइ कार्यक्रम सञ्चालन गर्न अनुरोध
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायलाई असोज २२ देखि २८ गतेसम्म सरसफाइ कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको छ। कार्यालयले मंगलबार सबै मन्त्रालय, आयोग, सचिवालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का...