हलेसीमा उद्यमी बन्दै महिला, सरसफाइका सामग्री उत्पादन सुरु
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाका महिलाले साबुनलगायत नौ प्रकारका सरसफाइ सामग्री उत्पादन सुरु गरेको छ । स्थानीय महिलाले खेर गइरहेका घिउकुमारी, तितेपाती, पुदिना, तुल्सीलगायतका वनस्पतिबाट लुगा धुने साबुन, मुख धुने...