विद्यालय हटाइएकामा वैकल्पिक व्यवस्था नभएको भन्दै नेविसंघले जनायो असन्तुष्टि
काठमाडौँ । नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सुकुम्वासी बस्ती हटाउने क्रममा वैकल्पिक प्रबन्ध नगरी सरस्वती आधारभूत विद्यालय हटाइएको विषयप्रति आपत्ति जनाएको छ। संघका प्रवक्ता सुरज सेजुवालद्वारा जारी विज्ञप्तिमा...