सीप सिकेर आफैँ उद्यम गर्दै मेचीनगरका महिला
झापा । मेचीनगर नगरपालिका–३ की सरस्वती बानियाँ सिलाइसम्बन्धी ‘एड्भान्स’ तालिम लिएपछि प्रशिक्षक बनेर गाउँका अरु महिलालाई स्वरोजगार बनाउने अभियानमा छिन् । “रोजगारीका निम्ति कसैको मुख नताक्ने दृढ निश्चयका साथ सुरुमा...