राप्रपाद्वारा मधेश प्रदेश सभा रिक्त सिटमा सरिता ठाकुर सिफारिस
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले मधेश प्रदेश सभा सदस्य पदमा रिक्त रहेको स्थानका लागि महोत्तरीकी सरिता कुमारी ठाकुरलाई सिफारिस गरेको छ। पार्टीले यसअघि प्रदेशसभा सदस्य रहेकी कञ्चन विच्छालाई अनुशासन विपरीत...