प्रअलाई स्पष्टीकरण सोधिएको भोलिपल्टै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी, बाहिरैबाट सेवा प्रवाह
काठमाडौँ । अनियमितता र भुक्तानीको विषयमा प्रधानाध्यापकसँग स्पष्टीकरण मागिएको भोलिपल्टै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको छ। सुनकोसी गाउँपालिका–३ स्थित एक माध्यमिक विद्यालयमा भएको आर्थिक अनियमितता र भुक्तानी प्रक्रियालाई लिएर...