प्रहरी सरुवालाई व्यवस्थित र पारदर्शी बनाउन डिआइजी भट्टको नेतृत्वमा समिति गठन
काठमाडौँ । नेपाल प्रहरीको सरुवा प्रणालीलाई पारदर्शी, पूर्वानुमानयोग्य र व्यवस्थित बनाउन प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डिआइजी) राजेन्द्रप्रसाद भट्टको नेतृत्वमा समिति गठन गरेको छ । अन्वेषण, योजना तथा विकास...